बस पल्टिदाँ २ जनाको मृत्यु, ७ जना घाईते

  • न्यूज डेस्क
  • प्रकाशित मिति: फाल्गुन 29, 2075
  • 7 पटक पढिएको

राजविराज,फागुन२९ गते । सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहास्थित पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा खोलाको पुलमा आज विहान मोटरसाईकललाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिदाँ दुई जनाको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ ख ४९३४ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको को. २४ प. ६४२५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटसाईकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका ५ निवासी ४५ बर्षीय रामे पासवान र ६५ बर्षीय मो. मजलुम मियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाबका प्रहरी निरीक्षक सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाईकलाई ठक्कर दिए लग्तै पुलमै बस पल्टिदाँ बसमा सबार १० यात्रु घाईते भएको र उहाँहरुलाई उपचारको लागि लहानस्थित अस्पताल पठाईएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।


सिके राउतको पार्टीको नाम जनमत पार्टी राख्ने

सिरहा,चैत्र४ गते । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको लहानमा सम्पन्न बैठकले पार्टीको नाम ‘जन

हरुवा चरुवा लक्षित योजना बनाउने जनप्रतिनिधिहरुको प्रतिबद्धता

राजविराज, चैत्र ३गते। हरवा चरवाहरुलाई लक्षित गरि योजना बनाउने सप्तरीको शम्भुनाथ नगरपालिकाका जनप्रतिनिध

घर जलेर बन्यो खरानि,दमकलमा पानी छैन

सिराहा,चैत ०३ गते ।सिराहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ मा आगलागि हुदा ३ घर जलेर नस्ट भएका छन । आगलाग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२