लाखौंको अबैध अालु सहित ट्रक पक्राउ

  • न्यूज डेस्क
  • प्रकाशित मिति: फाल्गुन 27, 2075
  • 49 पटक पढिएको

सिरहा,फागुन २७ गते । सिरहा प्रहरीले गाेदामबाट अबैध अालु सहित लाखौंकाे माल समान सहित ट्रक पक्राउ गरेका छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिराहा नगरपालिका सिराहा वडा नं. १७ स्थित सडक खण्ड माडर भन्सार कार्यालयबाट दशगजा जाने बाटाेमा रहेकाे किनारामा रहेको गोदाममा BR06G 2612 नम्बरकाे मालबाहक ट्रक सहित बिल/बिजक नभएको अन्दाजी मूल्य रु दुई लाख बिरान्नबे हजार अाठ सयबराबरको माल समान रहेकाे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उक्त पसलबाट आलु,९० बोरा, लसुन ३ बोरा, गहुँ १ बोरा अनलोड गर्नलागेको अवस्थमा फेला पारेको छ । उक्त समान तथा ट्रक आवश्यक कारवाहिका लागि जिल्ला भन्सार कार्यालय माडरमा पठाइएको सिरहा प्रहरी प्रबक्ता माधबराज खरेलले जानकारी दिनुभयाे ।


सिके राउतको पार्टीको नाम जनमत पार्टी राख्ने

सिरहा,चैत्र४ गते । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको लहानमा सम्पन्न बैठकले पार्टीको नाम ‘जन

हरुवा चरुवा लक्षित योजना बनाउने जनप्रतिनिधिहरुको प्रतिबद्धता

राजविराज, चैत्र ३गते। हरवा चरवाहरुलाई लक्षित गरि योजना बनाउने सप्तरीको शम्भुनाथ नगरपालिकाका जनप्रतिनिध

घर जलेर बन्यो खरानि,दमकलमा पानी छैन

सिराहा,चैत ०३ गते ।सिराहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ मा आगलागि हुदा ३ घर जलेर नस्ट भएका छन । आगलाग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२