समयमै बृद्धभात्ता पाउदा खुशी

  • न्यूज डेस्क
  • प्रकाशित मिति: फाल्गुन 22, 2075
  • 68 पटक पढिएको

धनगढीमाई नगरपालिका वडा नं. ५ मा बृद्धभत्ता लिन आएका स्थानिय रामधनी ठाकुर

सिरहा,फागुन २२ गते । सिरहको धनगढीमाई नगरपालिकाले समयमै बृद्धभात्ता उपलब्ध गराएपछि त्यहाका बृद्धबृद्धाहरु खुशी भएका छन् ।
धनगढीमाई नगरपालिका वडा नं.५मा आजबाट बृद्धबृद्धा,जेष्ठ नागरिक,एकल महिलाहरुलाई दोस्रो किस्ताको रकम उपलब्ध गराएपछि बृद्धबृद्धाहरु खुशी भएका छन् ।
वाड नं ५मा जम्मा १८२ जना बृद्धबृद्धा,एकल महिला ,जेष्ठ नागरिकहरुले रकम पाउदै आएको वडा अध्यक्ष रामजतन कामैतले जानकारी दिनु भयो ।
यस अघि पनि धनगढीमाई नगरपालिकाले समैयमै पहिलो किस्ता वापतको रकम उपलब्ध गराएका थिए ।
हाल सिरहा जिल्लाको अधिकांश स्थानियतहहरुमा पहिलो किस्ता वापतको रमक उपलब्ध नगराएको जन गुनासो रहको छ ।


सिके राउतको पार्टीको नाम जनमत पार्टी राख्ने

सिरहा,चैत्र४ गते । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको लहानमा सम्पन्न बैठकले पार्टीको नाम ‘जन

हरुवा चरुवा लक्षित योजना बनाउने जनप्रतिनिधिहरुको प्रतिबद्धता

राजविराज, चैत्र ३गते। हरवा चरवाहरुलाई लक्षित गरि योजना बनाउने सप्तरीको शम्भुनाथ नगरपालिकाका जनप्रतिनिध

घर जलेर बन्यो खरानि,दमकलमा पानी छैन

सिराहा,चैत ०३ गते ।सिराहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ मा आगलागि हुदा ३ घर जलेर नस्ट भएका छन । आगलाग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२