जनताले तिरेकाे राजस्व जनप्रतिनिधिकाे रजाई

  • न्यूज डेस्क
  • प्रकाशित मिति: फाल्गुन 6, 2075
  • 305 पटक पढिएको

सिरहा,फाल्गुन गते ।सिरहाकाे अाैरही गाउँपालिकामा जनताले तिरेकाे राजस्व रकममा कर्मचारी र जनप्रतिनिधिले अनियमितता गरेकाे तथ्य खुलेकाे छ । बार्षिक बजेट अनुसार विकासकाे कुनै पनि गतिविधि गर्न नसकिएका गाउँपालिकाले नेपाल सरकारकाे राजस्व पनि घाेटला गरेका छन् । अाैरही गाउँपालिका वडा न.३ बस्ने विल्टु , भजन, जाेगि, महेन्द्र , राजेन्द्र र डाेमी नाम गरेका व्यत्तिहरूकाे एउटै रसिद नम्बर नभएकाे रसिदमा नाता प्रमाणीत वापत दुई सय , जग्गा नमसारी बापत दुई सय, मूत्यु दर्ता बापत पचास रूपैया गरी जम्मा चार सय पचास रूपैया बुझएकाेमा तन सय रूपैया जम्मा र एक सय पचास रूपैया बाँकी रहेकाे बिना प्रमाणित कार्यालयकाे छाप पनि नलगाई रसिद दिईएकाे छ । अाम्दनी रसिदमा बाँकी रकम राखि रसिद दिने पहिलाे गाउँपालिका पनि हुन सक्छ । तर यसले प्रष्ट नै हुन्छ जनताले तिरेकाे करमा जनप्रतिनिधि रजाइँ गरिरहदा पनि सम्बन्धित निकाय तथा नियमनकारी माेन बसेका छन् । यस बिषयमा थप बुझनकाे लागी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२