फोहरले स्थानियलाई सास्ती

  • न्यूज डेस्क
  • प्रकाशित मिति: माघ 22, 2075
  • 124 पटक पढिएको

सिरहा,माघ २२ गते । सुखिपुर नगरपालिकाको वडा नं. ८ मुख्य बजारका वासीहरु नगगरपालिकाको लापरवाहीको कारण दुषित वातावरणमा वस्न बाध्य भएका छन् ।
बजार क्षेत्रभित्र रहेको नालामा दुषित तथा ट्वाईलेट नै नालामा आज विहान भेटिए पछि पसले तथा स्थानियहरु फोहरमा बसन बाध्य भएका छन् । सुखिपुर नगरपालिका यस अधि नै पूर्ण सरसफाई विभिन्न कार्यक्रम गरी रमझमका साथ मनाईयो । तर नगरपालिकाले ठाँउ ठाँउमा नाला व्यवस्थापन र सरसफाई नगर्दा समस्या भएको स्थानिहरुको जन गुनासो रहेको छ ।
स्थायिनहरु डस्टपिनको लागी माग बारम्बार माग गरे पनि नगरपािलकाले कुने चासो नदिईएको स्थानिय दिपक साहले बताए । यता नगरभित्र भएका फोहरहरु नगरपालिकाले नउठाएपछि यस्तो समस्या भएको स्थानियहरुको भनाई रहेको छ ।

 


सिके राउतको पार्टीको नाम जनमत पार्टी राख्ने

सिरहा,चैत्र४ गते । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको लहानमा सम्पन्न बैठकले पार्टीको नाम ‘जन

हरुवा चरुवा लक्षित योजना बनाउने जनप्रतिनिधिहरुको प्रतिबद्धता

राजविराज, चैत्र ३गते। हरवा चरवाहरुलाई लक्षित गरि योजना बनाउने सप्तरीको शम्भुनाथ नगरपालिकाका जनप्रतिनिध

घर जलेर बन्यो खरानि,दमकलमा पानी छैन

सिराहा,चैत ०३ गते ।सिराहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ मा आगलागि हुदा ३ घर जलेर नस्ट भएका छन । आगलाग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२