चिसोको मौका हेरी रौतहटमा तस्करी , शस्त्र र जनपदका नयाँ नयाँ शिविल प्रहरी बजारमा

  • अमित ठाकुर
  • प्रकाशित मिति: माघ 15, 2075
  • 44 पटक पढिएको

रौतहट,माघ १५ गते । चिसोको मौका हेरी तस्करहरु रौतहट जिल्लामा अवैध कारोबार तस्करी फेरि सुरु गएका छन।जिल्ला प्रहरी कार्यालय रौतहट र शस्त्र प्रहरी बलका सिविल प्रहरीले नाकामा कडाई गर्ने भनेता पनि नाकाकाबाट सिसो मौका हेरी धमाधम तस्करी बढाएका छन।चौकीका ईन्चार्ज र सिविल प्रहरीले कुनै बास्ता नै नगरेको कारण व्यापक रुपमा तस्करी भईरहेको स्थानीयले जनाएका छन् ।तस्करहरुले सीमावर्ती भारतीय बाजारबाट ठूलो मात्रामा समानहरु खरिद गरि तस्करहरुले लक्ष्मीपुर बेलबिक्षवा, महादेवपटी बंजरहा नाका भएर प्रहरीको संरक्षणमा खुलेयाम भारतीय समानहरु हार्डवेयर,स्टिल,भार्तीय मल, किरानाका समानहरु भन्सार छलि गरि नेपालमा भित्र्याउने काम गरिरहेको छ भने सो छली गरि ल्याएका समानहरु प्रहरीकै संरक्षणमा रौतहटको बिभिन्न बजार सम्म तस्करहरुले पुर्याउने गरिरहेका छन। रौतहटका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहको संरक्षणमा अबैध तस्करी हुन हुने गरेको नाम गोप्य राख्ने शर्तमा एक स्थानिय कारोबारीले बतायका छन् ।तस्करी कार्यमा संलग्न भएका तस्करले भारतको सिमानाकामा बसेका प्रहरी तथा चौकीका प्रहरीको मिलोमतोमा तस्करले अबैध कारोबारी गरिरहेका छन। भन्सार छलीका माल समान ल्याउँदा कमीशनको भरमा ल्याउन दिने र त्यसतालाई कुनै रोकटोक नगर्ने स्थानिय बासिको गुनासो रहेको छ । त्यस्तै रौतहट जिल्लाको महादेवपट्टी, लक्ष्मीपुर बेलबिक्षवा, बंजरहा नाकाबाट खुल्याम रातीमा बिहारमा प्रतिबन्धित रहेको मदिरा तस्करी भईरहेका छन। तर प्रहरी मुखदर्शक बनेर बसेका छन भने स्थानीय तस्करहरु शिविल प्रहरीसंग आन्त्रिक संबन्ध राखि भार्तीय ब्यक्ति र स्थानीय ब्यक्ति संग धमाधम तस्करी गराइ रहेको एक जना कारोबारीले जनाएको छ।
त्यस्तै बंजरहा, अौरैया, बंकुल, मोतीपुर, नरकटीया,लतमडी किरानाका समान तथा हार्डवेयरका समानहरु तस्करी भईरहेको स्थानीयले जनाएका छन्। जुनसुकै पनि नाकाबाट तस्करी हुदा त्याहाँका प्रहरीलाई कार्वाही गर्ने भनेता पनि प्रहरी प्रमुख मुखदर्शक बनी बसेका छन। यस बिषयमा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल संग यस बिषयमा सोधपुछ गर्नका लागि पौने १२ बजे बिहान फोन गर्दा वहाँको मोबाइल अौफ बताएका छन।


सिके राउतको पार्टीको नाम जनमत पार्टी राख्ने

सिरहा,चैत्र४ गते । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको लहानमा सम्पन्न बैठकले पार्टीको नाम ‘जन

हरुवा चरुवा लक्षित योजना बनाउने जनप्रतिनिधिहरुको प्रतिबद्धता

राजविराज, चैत्र ३गते। हरवा चरवाहरुलाई लक्षित गरि योजना बनाउने सप्तरीको शम्भुनाथ नगरपालिकाका जनप्रतिनिध

घर जलेर बन्यो खरानि,दमकलमा पानी छैन

सिराहा,चैत ०३ गते ।सिराहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ मा आगलागि हुदा ३ घर जलेर नस्ट भएका छन । आगलाग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२