जनकपुरका चर्चित युवा पंकज फोरमा प्रवेश गर्दै

  • पूर्वाञ्चलएक्सप्रेस सम्वाददाता
  • प्रकाशित मिति: पुष 26, 2075
  • 156 पटक पढिएको

जनकपुर,पुस २६ गते । सानो समयमा निकै लोप्रियता कमाउन सफल भएका युवा नेता पंकज साह फोरममा प्रवेश गर्ने भएका छन ।
विगत केही दिनअघि नै राजनितीक यात्रामा कदम राखेका शाहले केहिदिनमै युवा माझ सफल लोकप्रियता कमाएका छन् । उनि अहिले सम्म भने सक्रिय राजनितमा कदम राखेका थिएनन् तर मधेश आन्दोलन देखिनै मधेशिको हकहितकालागि आन्लोलनमा सहभागी हुँदैआएका थिए । साह पुरवाञ्चल एक्सप्रेस संग कुरा गर्दै भने अहिलेको अवस्था सक्रिय राजनितिमा आउनु हो र मधेशिको हकहितका लागि लड्दैआएका पार्टि संघियसमाजबादि फोरम हो त्यहि भएर फोरममा प्रवेश गरेर मधेशिको हकहितको लागिकाम गर्ने छु ।
उनी पुस २७ गते संघिय समाजबादि फोरमका राष्ट्रिय अध्यक्ष एवंम नेपाल सरकारका वर्तमान स्वास्थ्य मन्त्री उपेन्द्र यादबको अध्यक्ष्तामा जनकपुर उद्योग वाण्ज्यि संघको सभाहलमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ । उनी संग हजारौ युवाहरू फोरममा प्रवेश गर्ने बताईएको छ ।


सिरहा स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु

MhHDvTKwRAg सिरहा,जेठ ३ गते । स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं.४ सो

नेपाल टाईम्सले संघीय राजधानीमा

विराटनगर, जेठ २ गते । नेपाल टाईम्स मिडिया प्रालि. द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका र

नातेदारलाई जागिर दिएको बिरुद्धमा त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड संगै तालाबन्दी

काठमाडौँ, वैशाख ३० गते । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२