संजय साहको विश्वाशिलो पात्र नविन यादव पार्टीपरिर्वतन गर्दै

  • सुमित मिश्रा
  • प्रकाशित मिति: पुष 25, 2075
  • 814 पटक पढिएको

जनकपुरधाम,पुस २५ गते । मधेश आन्दोलनलाई एक रुपमा लैजान पुलको भूमिका निर्वाह गर्दै आएका युवा नेता मधेश क्रान्ति फोरमका संयोजक एवम संजय साहको विश्वाशिलो पात्र नविन यादव पाटी परिर्वतन गर्नलागेका हुन ।
लामो समय जानकपुरको राजनीतिमा आफ्नो दर्विलो पहिचान बनाएका यादव संघीय समाजबादी फोरम नेपालमा प्रवेश गर्न लागेको हुन ।
संयोजक यादवले संघीय समाजबादी फोरमका केन्द्रिय अध्यक्ष तथा उपप्रधान एवम स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितमा पुस २७ गते जनकपुर उद्योग वानिज्य संघको सभाहलमा एक कार्यतक्रम बिचपार्टी प्रवेश गर्न लागेको यादवले बताएका छन् । यादबसंग हजारौको संख्यामा युवाहरूले पार्टि प्रबेस गर्ने बताईएको छ ।
नविन यादव मधेशको राजनीतिमा एक अलग पहिचान बनाएर बसेका राजनीतिज्ञ हुन् । उनी संजय शाह संग काम गर्दै आईरहेका थिए । उनी जेल गइसकेपछि यादव आफै मधेश कान्ति फोरमका संयोजक भई मधेशी जनता युवाको हक हितका लागि लड्दै आएका छन् ।
उनी मधेश आन्दोलनमा मधेश क्रांन्ति संघर्ष समितिको अध्यक्ष भएर आन्दोलनमा सहभागी हुँदा मरणसन्य हुने गरि घाइते भएका थिए । मधेशी जनताको हक अधिकारकालागि लडी रहँदा आन्दोलनमा गम्भिर घाइते भई मृत्युको मुखबाट बचेर आएका उनको लक्ष्य भनेको नै मधेश र मधेशीको हक हितकालागि गरिने कार्य हो ।
पहिलो मधेश अन्दोलन देखि नै आफ्नो अहम भुमिका निर्वाह गरेका यादव मधेशीको हक अधिकारकालागि दिलो ज्यान दिएर काम गरि रहेका एक युवा नेताका रुपमा धनुषामा चर्चित छन् ।


सिरहा स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु

MhHDvTKwRAg सिरहा,जेठ ३ गते । स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं.४ सो

नेपाल टाईम्सले संघीय राजधानीमा

विराटनगर, जेठ २ गते । नेपाल टाईम्स मिडिया प्रालि. द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका र

नातेदारलाई जागिर दिएको बिरुद्धमा त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड संगै तालाबन्दी

काठमाडौँ, वैशाख ३० गते । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२