ताजा अपडेट

    Showing 1-20 of 1,970 items.
  • बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

    अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा परेको दर्जनौं गाउँका बाढीपिडितलाई कृषि राज्यमन्त्री योगेन्द्र यादव राहत दिई पिडितको मन जितेका छन।राज्यमन्त्री माननीय

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 20 पटक पढिएको
    • न्यूज डेस्क
  • दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

    सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भ�

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 12 पटक पढिएको
    • Rakesh Singh
  • खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु

    दाङमा खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । शनिबार युवाको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–१२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको हो । खुकुरी प्रह�

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 33 पटक पढिएको
    • Rakesh Singh
  • महोत्तरी जिल्लाका दुई दर्जन सडक सञ्जाल अवरुद्ध

    बर्दिबास, साउन १ गते स् भीषण बाढीका कारण महोत्तरी जिल्लाका दुई दर्जन सडक सञ्जाल अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार अविरल वर्षासँगै आएको बाढीले जिल्लाको ४२ वटा सडक सञ्जालमध्ये २४ वटा सडक सञ्जाल क्षति�

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 47 पटक पढिएको
    • Rakesh Singh
  • सिरहा विद्यार्थी हत्यामा २ जनालाई आजिवन जेल सजाय

    सिरहा, साउन १ गते । सिरहामा एसइई परीक्षापछि थप अध्ययन तयारीका लागि लहानमा डेरा गरी बसिरहेका विद्यार्थीको हत्यामा संलग्न रहेको अभियोग पुष्टि गर्दै सिरहा जिल्ला अदालतल विद्यार्थी हत्यामा २ जनालाई आजिवन जेल सजाय भएको छ भने ५ जना�

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 297 पटक पढिएको
    • Rakesh Singh
  • ४ करोड २३ लाख ठगोका भन्दै जिल्ला प्रहरी

    स्की, साउन ०१ गते। ठूलो रकम ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा गत वैशाख २ गते एउटा उजुरी पर्यो । आफूहरु ठगिएको भन्दै उजुरी दिन पुगेका थिए–स्याङ्जाको जगत्रदेवी घर भइ हाल कास्कीकै पोखरा महानगरपालिका ३ बस्ने दालप्र

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 26 पटक पढिएको
    • Rakesh Singh
  • नदीको बांधमा त्रिपाल मुनि गुजरा

    रौतहट, साउन १ गते स् रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर १ पिपरा भगवानपुरका ७० घर परिवार ५ दिन देखि लाल बकैया नदीको बांधमा त्रिपाल मुनि गुजरा गरिरहेका छन ।आषाढ़ २८ गतेका दिन लालबकैया नदीमा आएको बाढि़ले घर क्षतिग्रस्त ,डु�

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 35 पटक पढिएको
    • Rakesh Singh
  • खाल्टोमा डुबेर नवालाकको मृत्यु

    रौतहट, साउन १ गते . जिल्लाको कटहरिया नगरपालिका वड़ा नम्बर २ स्थित जमुनियामा बाटो निर्माण गर्न उपभोक्ता समितिले खनेको खाल्टोमा जमेको पानीमा डुबेर मंगलवार एक नवालाक बच्चाको मृत्यु भएको छ । जमुनिया देखि छेदी चौक सम्म नया निर्माण �

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 15 पटक पढिएको
    • Rakesh Singh
  • बढी सडक पुलको निर्माण सम्पन्न

    काठमाडौँ, साउन ०१ गत। सरकारले यस वर्ष देशभरमा जम्मा २४३ सडक पुलको निर्माण सम्पन्न गरेको छ । गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक विभागले जना

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 29 पटक पढिएको
    • Rakesh Singh
  • भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ

    लिमा, साउन ०१ गते। भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् । पेरुका महान्यायाधिवक्ताको कार्याल�

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 23 पटक पढिएको
    • Rakesh Singh
  • सांसद र वडा अध्यक्षले बाढी पीडितहरुमाथि हातपात गरेको आरोप

    जनकपुर, साउन ०१ गते।राहत तथा उद्धारका विषयमा कुराकानी गर्न वडा अध्यक्षको घरमा पुगेका बाढी पीडितहरुलाई समाजवादी पार्टी, नेपालका प्रदेश २ का प्रदेशसभा सदस्य रामआषिश यादव र उनका भाइ वडा अध्यक्ष प्रमेश्वर यादवले हातपात गरेको आरो

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 49 पटक पढिएको
    • Rakesh Singh
  • ३६ वर्षीय श्रवण थापाको शव बरामद

    बर्दिबास , साउन १ गते स् महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग ९बर्दिवास–सिन्धुली–बनेपामार्ग० को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै म�

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 26 पटक पढिएको
    • Rakesh Singh
  • चार तले भवन भत्किँदा १४ जनाको मृत्यु

    मुम्बई र भारतको मुम्बईस्थित डोङ्ग्री नगरमा चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अरु नौ जना घाइते भएका छन् । भवनमा अरु पनि मानिस च्यापिएको आशंकामा कुकुरको सहायताले खोजी कार्य अझै जारी र�

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 32 पटक पढिएको
    • Rakesh Singh
  • छ वर्षे बालकले केवल २ घण्टामै ३ हजार २७० पटक पुसअप गरेर विश्व रेकर्ड बनाए

    सिरहा, साउन ०१ गते। छ वर्षे बालकले केवल २ घण्टामै ३ हजार २७० पटक पुसअप गरेर विश्व रेकर्ड बनाएका छन् । रुसमा इब्राहिम लियानोभ नाम उनको यो किर्तिमानलाई रसियन बुक अफ रेकर्डस्मा सामेल गरिएको छ । उनले पुसअप गरेको भिडियो यतिबेला सोसल �

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 72 पटक पढिएको
    • Rakesh Singh
  • प्रदेश २ को आर्थिक विनियोजन विधेयक सर्वसम्मतिले पारित

    जनकपुरधाम, असार १ गते ।प्रदेश नं। २ को प्रदेश सभामा प्रस्तुत आर्थिक विनियोजन विधेयक २०७६÷७७ सर्वसम्मतिले पारित भएको छ । सरकारले प्रस्तुत गरेको विधेयक उपर प्रदेश सभा सदस्यहरुले उठाउनु भएको सवालमा मुख्यमन्त्री लालबाबु राउत �

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 45 पटक पढिएको
    • Rakesh Singh
  • सरकारले असारमै सकियो साढे २ खर्ब

    काठमाडौं, असार ०१ गते। विगत वर्षमा जस्तै यस वर्षपनि सरकारले बजेटको ठूलो हिस्सा असारमै खर्चिएको छ । यति हुँदाहुँदै पनि सरकारले मध्यावधि समीक्षामार्फत संशोधन गरेको खर्च र राजस्वको लक्ष्य भेट्न सेकन । त्यसमा १२ प्रतिशतले राजस्व

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 27 पटक पढिएको
    • Rakesh Singh
  • बाढीबाट प्रदेश २ मा ज्यान जाने संख्या ३२ पुग्यो, अझै २ वेपत्ता

    जनकपुरधाम, असार ३१ गते । प्रदेश २ मा बाढीको कारण अहिलेसम्म ज्यान जानेको संख्या ३२ पुगेको छ । जसमा सबैभन्दा बढी रौतहटमा १० जना र महोत्तरीमा ६ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।प्रदेश प्रहरीको तथ्यांक अनुसार सि�

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 44 पटक पढिएको
    • Rakesh Singh
  • दुई लाख युवा बेरोजगार

    सिरहा, असार ०१ गते। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएकामध्ये झण्डै दुई लाख युवा बेरोजगार रहेका छन् । आफ्नो देशमा रोजगारी नपाउँदा दक्ष जनशक्तिको रुपमा रहेका ती युवा विदेशिन बाध्य भएका हुन् । दक्ष जनशक्ति विदेशिने क्रम �

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 51 पटक पढिएको
    • Rakesh Singh
  • महोत्तरीमा २५० रुपैयाँको लागि गयो महिलाको ज्यान

    जनकपुरधाम, असार ३१ गते । महोत्तरीमा अढाई सय रुपैयाँको ताकेता गर्न गएकी महिलाको ज्यान गएको छ । महोत्तरी सम्सी गाउपालिका १ की ३५ वर्षीया रीना देवी चौधरीको छिमेकसंको विवादमा कुटपीट हुँदा ज्यान गएको हो ।गत असार २० गते रीनादेवीले छ�

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 250 पटक पढिएको
    • Rakesh Singh
  • लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन रद्द गर्न माग

    काठमान्डौं, सावन १ गते। स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजातिले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।आयोगले ५ सय २१ स्थानीय तहमा कर्मचारी भर्ना गर्न

    • प्रकाशित मितिः श्रावण 1, 2076
    • 26 पटक पढिएको
    • Rakesh Singh

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२